चर्चित

काठमाडौँ, ६ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य विवरण सार्वजनिक गरेको छ ।

जसअनुसार आज टनेलको गोलभेँडाको भाउ न्यूनतम् प्रतिकिलो ६३ रुपैयाँ रहेको छ ।

समितिका अनुसार आज ठूलो गोलभेँडा (नेपाली)को न्यूनतम मूल्य १ सय रुपैयाँ रहेको छ ।

रातो आलु न्यूनतम् ५०, रातो आलु भारतीय ३५ र मुडेको रातो आलु ४८ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ८० रुपैयाँ छ ।

ल‍ोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ८०, सेतो मूला हाइब्रिड ९० रुपैयाँमा संकलन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय