पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा धान खेतमा मृतावस्थामा भेटिएको चितुवा । केही दिनअघि मरेको चितुवाको बुधबार डिभिजन वन कार्यालय पर्वतको परिसरमा खाडल खनेर गाडिएको छ । तस्बिरः लक्ष्मीप्रसाद सापकोटा, रासस

© 2026, All right reserved to Agro Times
Made with ❤️ By Gorkhaly Labs