चर्चित

तोयनाथ तिवारी
बाल अधिकार अभियन्ता

जहाँ बालबालिका छैन, तहाँ सुबिधा सम्पन्न बिधालय छ ।
जहाँ बाल बालिका धेरै छ, त्यहाँ विधालय छैन ।।
जो किसान हैन,उसैलाई कृषिको अनुदान छ
जहाँ मरेर मेहेनत गर्ने किसान छ, त्यहाँ किसानका लागि अनुदान नै छैन

जुन ठाउँमा खेतीपाती गर्छन् त्यहा सिँचाई हुँदैन

जहाँ कृषकले खेतीपाती गर्दैन, त्यहि स्थानमा मल बीउ र अनुदान पुग्छ
जुन ठाउँमा खेतीपाती गर्छन् त्यहा सिँचाई हुँदैन
जुन ठाउँमा खेतीपाती गर्दैनन् त्यहि ठाउँमा सिँचाई पुग्दछ
जो किसानले खेतीपाती गर्छ, उही किसानले भोकै सुत्नु पर्छ


जहाँ खेतीपाती हुँन्छ त्यहाँ कृषिको बिमा हुँदैन, जहाँ खेतीकिसान हुुदैन त्यहीँ कृषिको बिमा हुन्छ ।।
जो किसान उसका छोरा छोरीस्, खाधान्न नपुगेर कुपोषण हुन्छ
उनैका छोरा छोरी कुपोषणका कारण बिधालय त जान्छन् तर पढ्न लेख्न सक्दैनन्
आर्थिक अभावका कारण बाल बच्चालाई औषधी उपचार गर्न सक्दैन
जो मेहनत गर्छ, उसैले भोकभोकै मर्नु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय