चर्चित

तोयनाथ तिवारी
बाल अधिकार अभियन्ता

आहा कुवामा कन्चन पानी, जंगलमा गयो उस्तै कन्चन पानी ।
बाटोमा हिड्यो उस्तै कन्चन पानी, खेत अनी बारीमा गयो उस्तै पानी ।।
खोलामा हेर्याे पानी नै पानी, हिमालमा हेर्याे पानी नै पानी ।
यता पानी उता पानी, जता ततै पानी नै पानी ।।

पानी र खुशी

पानी देखेपछि मन खुसि र प्रफुल्ल हुने ।
तर अहिले कुवा छ पानी छैन, जंगल छ पानी छैन ।।
खेत अनी बारी सुख्खाले मरुभुमि जस्तो भएको छ ।
हिमालमा हिउँ हैन, सेतो बालुवाको धुलो छ,
मानव बस्ती सबै बसाइँ सरेको छ, कुन ठाउँमा सुबिधा छ उतै गएको
हिजो गाउँ गाउँमा बस्तीको विकास थियोे ।।
ताल, तलैया, कुवा अनी पोखरीमा पानी संचित हुन्थ्यो
खेत अनी बारी खनजोत हुन्थ्यो र पो पानी संचित हुथ्यो ।।

संचित गर्ने बसालौ बानी

पानी रहेछ जिन्दगी पानी बेगरको बेकार हुँदो रहेछ जिन्दगानी
पृथ्वी मा रहेछ ३० प्रतिशत पानी,
७० प्रतिशत रहेछ ढुंगा,माटो, बालवा,पहाडको खानी
आजै देखि पानीको संचित गर्ने बानीको बसालौ बानी
नत्र सन्ततिले धिकार्ने छन् मेरा प्रकृतिका बिनासकारी भनी ।।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय