चर्चित

मुक्तक

जब गर्मि महिना लाग्छ

अति तातो भई मान्छे चिसो, सितल खोज्छन्

ठाउँ ठाउँमा गई घरमा बस्दा यो गर्मीले

उकुस मुकुस हुँदा एसी अनी पंखा खोल्छन्

कुरा छ है सहि मुलको पानी चिसो हुन्छ पिएर हेर

अति महत्व छ पानी नफाल खेर

कतै पानीको मुल छ भने कतै ताल र खोला

अब यिनको संरक्षणमा नगर है बेर

सबैजना साथिहरू मिहेनती बन रूख बिरूवा बाँस रोप्न बाँझो हेरिकन

आऔं अब जागरूक भई प्रकृति प्रेम गर्दै गाँउ टोल हरियाली राख्दा खुशी हुन्छ मन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय