चर्चित

गर्मीको बेला गर्मीको बेला आयो हजुर के पो गर्ने होला

धेरै ठाउँमा सुकिसक्यो पोखरि ताल खोला

गर्मी भए घर बाहिरनिस्कन नी गारो

यदि निस्के काम पनी गर्न हुन्छ सारो

चर्को घाम आलस्यले धेरै थकाई लागि

पिउन मन लाग्छ हेर्नुस पानी मागी मागी

अब यस्तो गर्मीको यामकहिले सम्म होला

लौन मौसमबिदहरू अब चाहि बोल

मेरो बिचार अब चाहि पानी परिहालोस

चारै दिशा चारै तिर सितल हुन थालोस

पानी परि सितल भए रमाईलो भई

मजा संग काम गर्थे खेतवारिमा गई

ल है भगवान अब चाहि भईहालोस बर्षा

अनी हामी मनाउँथ्यौ ल है हर्षै हर्ष

ल है हर्षै हर्ष, ल है हर्षै हर्ष

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय