चर्चित

होरिजन नर्सरीका संचालक तथा नेपाल फ्लोरिकल्चर एसोसिसियसनका काभ्रे शाखा का अध्यक्ष श्री बिरेन्द्र श्रेष्ठले धुलिखेल अस्पतालका करिब १५० जना नर्स हरुलाई नर्स दिवसको दिन लिमोनियम र गुलाब फूलका बुकी बनाएर उपहार स्वरुप प्रदान गरेका छन् । कोभिड १९ को महामारीमा श्रेष्ठ ले नर्स तथा चिकत्सक हरुलाई उनीहरुको योगदान को कदर गर्दै फुल उपहार दिदै उहाहरु प्रति सान्त्वना दिएका हुन् । दिन रात नभनी अहोरात्र खटिने नर्स तथा स्वस्थाकर्मीको पिडा आफैमा भएता पनि पीडालाई भुल्ने प्रयास होस् र उनीहरुको खटाई र सम्मान स्वरुप फूलको बुकी उपहार स्वरुप दिन पाउदा खुशी महसुस गर्ने श्रेष्ठ को यस महान कार्यलाई सबैले प्रशंसा समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय