चर्चित

बीमा समितिले पहिलो पटक कफी खेतीमा बीमालेख जारी गरेको छ । कफी खेतीमा हुने क्षतिविरुद्ध बीमा गर्नका लागि उत्पादनमा आधारित कफी खेती बीमालेख जारी गरिएको समितिले जनाएको हो ।

यो बीमाले अग्नी, हावा, मौसम, पानी, भूमी, चट्याङ, आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति र रोग वा किराजन्य कारणले हुने क्षतिको जोखिम बहन हुने बीमालेखमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय