
नेपाल कृषि अनुसन्धान परिषद् राष्ट्रिय कृषि अनुसन्धान प्रणालीको प्रतिनिधित्व गर्ने एक सर्वोच्च निकाय हो । कृषि विज्ञान र कृषि प्रविधिमा आधारित कृषि विकासलाई सघाउने उदेश्यले नेपाल कृषि अनुसन्धान परिषद ऐन २०४८ द्वारा भएको हो । देशका अधिकांश जनसंख्या कृषिमा आधारित रहेकाले किसानको उत्थानबाट मात्र अधिकाँश नेपाली को जीवनस्तर उकासिनेमा विश्वस्त हुन सकिन्छ । नार्कले कृषि क्षेत्रको अनुसन्धानमा अझै महत्वपुर्ण काम गर्न सकोस् शुभकामना छ ।