चर्चित

काठमाडौं, १७ साउन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रवक्ताको जिम्मेवारी शवनम सिवाकोटीले पाएकी छिन् ।

यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका सहसचिव प्रकाश सन्जेल मन्त्रालयबाट सरुवा भई गएकाले मन्त्रालयकी सहसचिव शवनम सिवाकोटी हाल प्रवक्ताको जिम्मेवारीमा रहेको जनाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय