चर्चित

हरेक बर्ष तिजलाई लक्षित गर्दै मौलिक तिजगित घर झगडा निकाल्दै आएका कलाकार द्धेय यज्ञ सापकोटा र टंक डुम्रेले यस बर्ष पनि यसैको निरन्तरता स्वरुप ‘घर झगडा भाग ६ सार्वजनिक गरेका छन् । यी गीतहरु अकलादेवी म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

‘घर झगडा भाग ६’ मा पशुपति शर्मा, सम्झना भण्डारी, यज्ञ सापकोटा, पुजा देवकोटा, सुन्दर परियार र शितल कल्पनाको स्वर रहेको छ । शब्द तथा लय टंक डुम्रे र संगीत यज्ञ सापकोटाको रहेको छ, भने एरेन्ज विश्वास नेपालको रहेको छ ।

मदन खड्काले निर्देशन गरेको भिडियोमा हास्यकलाकार सुरबिर पण्डित, अंशु थापा, यज्ञ सापकोटा, टंक डुम्रे, प्रभा नाथ र शिखा थापाको अभिनय रहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय