कञ्चनपुर, ३२ साउन । कञ्चनपुरमा एक जंगली हात्तीको मृत्यु भएको छ ।
जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर-७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयको सेफ्टीट्याङ्कीमा डुबेर जंगली हात्तीको मृत्यु भएको स्थानीय अर्जुन सिंहले बताए ।

© 2026, All right reserved to Agro Times
Made with ❤️ By Gorkhaly Labs