चर्चित

कृषि सुचना तथा प्रशिक्षण केन्द्र हरिहरभवन ललितपुरले हरेक बर्ष कृषि क्षेत्रका अन्तर्गतका र अन्य महत्वपुर्ण हामीलाई आवश्यक पर्ने सुचना तथा सम्पर्क नम्बरहरु सहितको कृषि तथा पुशपंक्षी डायरी प्रकाशन गरी निशुल्क वितरण समेत गर्दै आएको छ । जसलाई अनलाइन संस्करण मार्फत समेत राख्ने गरीएाके छ, एग्रो टाइम्सले समेत कृषि तथा पशुपंक्षी डायरी २०८० को PDF भर्जनलाई यसरी आफ्नो अनलाईन पार्टलमा राखेको छ, यसलाई डाउनलोड समेत गर्न सक्नुहुनेछ ।

agriculture diary 2080

http://aitc.gov.np/downloadfile/agriculture%20diary%202080%20for%20web_1682660655.pdf

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय