चर्चित

काठमाडौँ, ६ भदौ । चन्दननाथ–३ मा पहिलो पटक ‘पात मरुवा’ (लिफ व्लास्ट) रोग देखिएको छ । उक्त रोगको कारणले चन्दननाथ–३ धान बालीको सम्पूर्ण पात मरेको छ ।

धानका बोटका नयाँ र पुराना पातहरू मर्दा बिरुवाको वृद्धि विकाश रोकिएको छ । गाजहरू पनि मर्ने क्रम जारी छ ।

राष्ट्रिय बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र, खुमलटार ललितपुरले उच्च पहाडको लागि किसान खेत परिक्षण (एफएफटी) पहाडी बाली अनुसन्धान कार्यक्रम, काभ्रे र दोलखामा संचालन गर्दा उक्त रोग देखा परेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय