चर्चित
सर्केगाड गाउपालिका वडा नम्बर २ को रिपगाड खोला तर्ने क्रममा जैसि बेपत्ता भएको उनका भाई धर्मदत्त जैसी जैसिलाई उदृत गर्दै रिपका स्थानिय बिजय फडेराले बताए ।  स्व. बुवाको लागि खार्पुनाथ मन्दिरमा आउन लागेका जैसिलाई खोला तर्ने क्रममा बेपत्ता बनेका थिए ।
घरबाट हिजो हेडेका ५० बर्षिय जैसी आज बिहान खोला तर्ने बेला सगै आएका भाई तरे पनि दाइलाई खोलाले बेपत्ताबनेका थिए । गए रातिको बर्षाले सोही खोलामा पानी बहाब उच्च भएको थियो भने बिहान खोला तर्दा बेपत्ता भएका हुन ।  उक्त खोलामा लगाइएको पुल पनि धेरै टाडाको दुरिमा र जोखिम भएकाले सागु बाट तर्ने गरे पनि बर्षाले सागु समेत बगाउदा खोला तर्दा खोलाले बगाएको हो । बेपत्ता हुने संगै भएका आएका भाइको अहिले रिपका स्थानियले उद्यार गरेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय