चर्चित

काठमाडौँ, १५ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य विवरण सार्वजनिक गरेको छ ।

जसअनुसार आज बिहान सुकेको प्याज न्यूनतम् ७३ रुपैयाँ प्रतिकिलोमा संकलन भएको छ ।

यस्तै आज टनेलको गोलभेँडाको भाउ न्यूनतम् प्रतिकिलो ८५ रुपैयाँ रहेको छ ।

समितिका अनुसार आज ठूलो गोलभेँडा (नेपाली)को न्यूनतम मूल्य ९० रुपैयाँ रहेको छ ।

रातो आलु न्यूनतम् ५५, रातो आलु भारतीय ३५ र मुडेको रातो आलु ५२ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय