
विशेषता
– यो फल जस्तो देखिए पनि बास्तवमा यो हजारौ फूलहरूको समुह हो।
-बीउ राख्न यही फूल सुकाउदा हुन्छ।
-भूईमा झरेको फूलबाट यो हरेक बर्ष आफै उम्रन्छ।
– यसको पातको स्वाद पनि फूल जस्तै हुन्छ र पातको हरियो चट्नी बनाएर खान पनि सकिन्छ।
– धेरै फलेको छ भने टिपेर सितलोमा सुकाएर निकै लामो समय
भन्डारण गर्न पनि सकिन्छ ।