चर्चित

सुशील आचार्य
बाल साहित्य अभियन्ता
ज्यादै गर्मी बढेको छ पानी पर्या छैन, धेरै चर्को घामले गर्दा बाली सप्रदैन
यस्तै–यस्तै समस्याले किसान चिन्तित छन्, अनी उनिहरूलाई कसरी होस् चैन ।।
पानी पनि सुक्दै गयो खोला नाला तालमा, अझ अरू के के होला पछि आउने सालमा
अब सचेत बनौ हजुर रूख बिरूवा रोप्न, नत्र भने परिएला प्रकृतिको जालमा ।।
धान रोप्ने बेला भयो बिउ छरि हालौ, बाँझो भको खेतलाई खनजोत गर्न थालौ
समयमै धान रोपौं जोरजाम गरि पानी, पराल पनी टन्नै आउँछ गाई भैसी पालौं ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय