सुशील आचार्य
बाल साहित्यकार
१ माता पिता सोच्नु हुन्छ सधैं नै सन्तान हित
२ सधै नै जय होस् भन्ने सन्तानको हटाई भय
३ सन्तान सारा हुन्छन् माता पिताको अति नै प्यारा
४ लौ भक्ति गर आमा बाबाको अनी उन्नती गर्छ
५ कुरा जो सुन्छ जस्ले आमा बाबाको उन्नती हुन्छ
६ ल अब आउ आमा बाबालाई नै खुशी बनाऔँ









