
जैविक विधिद्धारा खेती गर्न लागत त कम हुन्छ नै, यसका साथै कृषकलाई अधिक मात्रामा आयआर्जन हुन्छ, अन्तराष्ट्रिय स्तरको बजार प्रतिष्प्रधामा जैविक उत्पादन योग्य र सहि सावित हुन्छन् । जसको फलस्वरुप सामान्य उत्पादनको अपेक्षामा कृषकहरु अधिक लाभ प्राप्त गर्न सक्छन् । त्यसैले जैविक खेती पद्धतीलाई अवलम्बन गरौँ ।