
कंचनपुरको विभिन्न स्थानमा किसानलाई असारे चटारो सुरु भएको छ । समयमै मनसुन भित्रिएसंगै कोरोनाको प्रवाह नगरी किसानहरुमा रोपाइँको रौनक छाएको छ। कंचनपुरमा विगत २-३ दिन देखि वर्षा भइरहेको छ। वर्षा भए संगै किसान हरु अहिले निरन्तर खेत बारीमा कृषि कार्य गर्दै छ्न। नेपालको कृषि तथ्यांक अनुसार कंचनपुरमा वर्षे धान झन्डै ४६ हजार
हेक्टर क्षेत्रफलमा लगाउने गरिन्छ।

कोरानाको कहर बिच किसानलाई असारे चटारो :तस्विर/सागर बिष्ट कंचनपुर

कोरानाको कहर बिच किसानलाई असारे चटारो :तस्विर/सागर बिष्ट कंचनपुर

कोरानाको कहर बिच किसानलाई असारे चटारो :तस्विर/सागर बिष्ट कंचनपुर

कोरानाको कहर बिच किसानलाई असारे चटारो :तस्विर/सागर बिष्ट कंचनपुर

कोरानाको कहर बिच किसानलाई असारे चटारो