
वरिष्ठ धान बाली विज्ञ डा. भोलामान सिंह बस्नेत नेपाल चेम्बर अफ कमर्स अन्र्तगत कृषि, जडिबुटी तथा वनजन्य समितिको सदस्य पदमा मनोनित भएका छन् ।
गत असार ८ गते उनको मनोनयन भएको छ । डा. बस्नेत कृषि, जडिबुटी तथा वनजन्य समितिको सदस्य पदको कार्यकाल तीन वर्षको रहेनछ ।