चर्चित

सागर बिष्ट,कंचनपुर –

कृषि ज्ञान केन्द्र कैलालीको समन्वयमा र बाली संरक्षण प्रयोगशाला सुन्दरपुर कंचनपुरको आयोजनामा कैलालीका ३ स्थानमा बाली उपचार शिविर भइ रहेको छ । २०७७/१२/०६ गते चुरे गाउँपालिका, चैत्र ०८ गते गौरी गगा नगरपालिका र चैत्र ०९ गते धनगढी उपमहानगरपालिका मा भइ रहेको जानकारी बाली संरक्षण प्रयोगशालाका सूचना अधिकारी अम्बा दत्त बिष्टले जानकारी जानकारी दिए । त्यस्तै बालीसंरक्षण प्रयोगशाला सुन्दरपुर कंचनपुरका कार्यालय प्रमुख सिद्धराज उपाध्यायका  अनुसार लहरे तरकारी तथा फलफुलका रोग किरा को पहिचान र नियन्त्रण हुने उनको भनाइ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय