चर्चित

१४ औँ गोदावरी पुष्प मेला कात्तिक १२ गतेदेखि सुरु हुने भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घरआगँन वरिपरि’ भन्ने अभियानका साथ प्रदर्शनी हुन लागेको हो ।

प्रदर्शनी कात्तिक १२ गतेदेखि १५ गतेसम्म ललितपुरको जावलाखेलमा आयोजना हुने फ्लोरीकल्चर एशोसियसनले जनाएको छ । प्रदर्शनीले पुष्प व्यवसाय प्रवर्द्धन गर्न र व्यवसायीबिच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पुर्‍याउने अपेक्षा लिइएको छ । जसमा प्रवेश शुल्क सय रुपैयाँ लाग्ने छ भने विद्यार्थिका लागि ५० रुपैयाँ लोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय