चर्चित

सुशील आचार्य

बाल साहित्यकार
सुन सुन साथी हो ताराहरू हराए
चिरबिर गरेर चरिहरू कराए ।
मान्छेहरू बाटोमा हिंडे कुरा गरेर
कोहि काममा हिंडे अघि अघि सरेर ।।

हाम्रा बालवालिका बिहानीमा उठेर
पढ्न बसेका छन् आहा कम्मर कसेर ।
कोहि खेल खेल्दछन् मैदानमा गएर
घर फर्कि आउँछन् अति खुशी भएर ।।

सुन सुन साथी हो नयाँ बिहानी आयो
नयाँ बिहान नौलो दिन अति खुशी बनायो(2)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय